२०८२ भदौ ३, मङ्गलवार , १२:५८:५२ बजे

Sajhamanch

समाज

झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा […]

शनिवार, भदौ ९, २०८०

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले कालिका नगरपालिकामा मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति पाएनन् । नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे […]

शनिवार, भदौ ९, २०८०

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेध आदेश जारी गरेपछि धरान सुनसान बनेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले गए राती १२ बजेदेखि आज राती १२ बजेसम्म लागू हुने गरि निषेध आदेश जारी गरेको छ। […]

शनिवार, भदौ ९, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राम,सीता र लक्ष्मणको मुर्तिको अनावरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ९ स्थित चिल्लागढ धाममा शिवसताक्षी नगरपालिका र स्थानीयको सहभागिता उक्त राम,सीता र लक्ष्मणको मुर्ति […]

शुक्रवार, भदौ ८, २०८०

सङ्खुवासभा । सङ्खुवासभा को उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ। त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। लगातारको वर्षाले […]

शुक्रवार, भदौ ८, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले शिक्षा क्षेत्रमा शोषण र विकृति बढेको भन्दै अबिलम्ब रोक्न माग राखेर नगर शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको […]

शुक्रवार, भदौ ८, २०८०

इटहरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो गतिमा छ। शुक्रबार अपरान्ह ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ८५ हजार १७० क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार यतिबेला ५६ वटा ढोकामध्ये […]

शुक्रवार, भदौ ८, २०८०

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । ‘धरान उपमहानगरपालिका […]

शुक्रवार, भदौ ८, २०८०

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीलाई अपिल गरेका छन् । मेयर सम्पाङले शुक्रबार वक्तव्य जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका […]

शुक्रवार, भदौ ८, २०८०

भद्रपुर । भद्रपुर १० चन्द्रगढी निवासी पूर्व राष्ट्रसेवक स्वर्गीय काँशीनाथ अधिकारीको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार १०५ रूपैया सहयोग गरेको छ । गतवर्ष भदौ ८ गते ७० […]

शुक्रवार, भदौ ८, २०८०