काठमाडौं । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा छथर गाउँपालिका–१, तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला […]
दाङ । दाङको घोराही–मुर्कटी सडक खण्ड अन्तरगत हर्नौकको ओरालोमा एक टिपरले अर्को टिपरलाई पछाडिबाट ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्। ठक्कर दिने टिपरका सहचालक घोराही उपमहानगरपालिका – ३ का १९ वर्षीय अलोक चौधरी […]
काठमाडौं । सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय […]
पोखरा । पोखरामा आइतबार साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल छन्। पृथ्वीराजमार्गस्थित […]
उदयपुर । गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्। त्रियुगा नगरपालिका ११ गाईघाट टेम्पुचोकस्थित राजु मोटरसाईकल वर्कसपमा आइतवार सल्केको आगो किराना पसलसम्म पुग्दा सो लाईनका ९ वटा पसलमा क्षति […]
काठमाडौं । दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका […]
विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी […]
काठमाडौं । हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् […]
जाजरकोट । जाजरकोट भूकम्पबाट नौ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रूपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हुनेछ । […]