काठमाडौं । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्राचार गरेको छ । विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति निकालेर विदेशी खेलाडीलाई खेलाउनुपर्ने भएमा नियमअनुसार कार्य सहमति र […]
काठमाडौँ । देशका विभिन्न स्थानमा बुधबार र बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा देशका ६ वटा छुट्टाछुट्टै जिल्लामा भएका सवारी दुर्घटनामा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रवार लुम्बिनी र पर्सि शनिवार कोशी प्रदेशमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचनामा भोलि दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई […]
जनकपुरधाम । सर्लाहीमा स्कूल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेको समयमा बागमती नगरपालिका-२ टावर नजिकै भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन […]
उदयपुर । उदयपुरमा हावाहुरीले एक करोड २० लाख ६६ हजार ५०० बराबरको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयले संकलन गरेको विवरणअनुसार हुरीबतासले जिल्लाका ६ स्थानीय तहका विद्यालय, सामुदायिक भवन र निजी घर […]
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ । १२औँ महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष […]
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहत स्वरुप जस्ता पाता वितरण गर्ने भएको छ । हावाले घरको छानामा पूर्ण रुपमा क्षति पुर्याएका परिवारलाई जस्ता पाता प्रदान गर्ने तयारी नगरपालिकाले गरेको हो । २ […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु. ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ […]
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार […]
भोजपुर । पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले राहत […]