२०८२ असार ६, शुक्रवार , ०८:१७:०३ बजे

Sajhamanch

समाज

कमल । याक्थुङ लिम्बू जातिको मुन्धुम अनुसार मौलिक पहिचान बोकेको रक्षाकवचको प्रतिक “सिलाम् साक्मा”को एक कार्यक्रमका बीच कमल गाउँपालिका वडा नं. ३ केर्खामा स्थापना गरिएको छ । मंगलबार विधिवत स्थापना गरिएको सिलाम् साक्माको किरात याक्थुमका […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन वरिष्ठ अभिनेत्रीहरूको नामबाट स्थापित भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा गरिएको छ । २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले जनाएको छ । २०७८ सालको हरिश–भुवन […]

बुधवार, साउन ३, २०८०

भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुर परिसरको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ बेचबिखन गर्नेलाई कार्वाही गरिने भएको छ । भद्रपुर ८ नम्वर वडा कार्यालयले सरोकारवालासँगको छलफल पछि अस्पतालको सुरक्षाका लागि कानूनमा उल्लेखित प्रावधान […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै […]

बुधवार, साउन ३, २०८०

काठमाडौँ । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन गैरकानुनी बेचबिखनमा संलग्न पाँच जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । यस प्रकरणमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसमेत जोडिएका छन् । उनीमाथि […]

बुधवार, साउन ३, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्थापनाकाल २०५० देखि संस्थाका सदस्यको हितलाई सर्वाेपरी मानी सहकारीका मूल्य, मान्यता […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । नेपालमा नाबालिगलाई लागुऔषध कारोबारमा फसाइएको एउटा घटना सार्वजनिक भएको छ । नाबालिगलाई लागुऔषध कारोबारमा संलग्न गराएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले पर्साको […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो ।सो प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ […]

मङ्गलवार, साउन २, २०८०

जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले […]

मङ्गलवार, साउन २, २०८०