२०८१ माघ ९, बुधवार , ०९:३९:५३ बजे

Sajhamanch

समाज

भद्रपुर । स्थानीय सरकारको लाचार प्रवृत्तिले खोला दोहन तीव्र हुँदै गएको पाइएको छ । प्राकृतिक श्रोत परिचालन तथा नदी जन्य सामग्री उत्खनन् नियमावली विपरित भद्रपुर, हल्दिवारी र विर्तामोड स्थानीय सरकारले नदी तथा खोला दोहन गर्ने […]

मङ्गलवार, माघ ७, २०७६

शिवसताक्षी । शिवसताक्षी ९ दूधे स्थित सतासी आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरुलाई २० हजार बराबरको व्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । दूधे युथका युवाहरुको समूहले २३ जना विद्यार्थीलाई स्कुल व्याग र २० जनालाई […]

मङ्गलवार, माघ ७, २०७६

संखुवासभा । संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका-५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको स्रोतले जानकारी दिएको छ। तमाङलाई स्थानीय देउमान राईको […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले […]

मङ्गलवार, माघ ७, २०७६

बिर्तामोड । पूर्व पश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका – ४ बेतना खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा झापा अर्जुनधारा नगरपालिका– ५ का ५४ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको […]

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै […]

मङ्गलवार, माघ ७, २०७६

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो […]

सोमवार, माघ ६, २०७६

दमक । दमक नगरपालिकाले विपन्न र भूमिहीन परिवारको बसोबासका लागि घर निर्माण गरेको छ । स्थानीय सरकारले पहिलो चरणमा २३ विपन्न परिवारका लागि घर निर्माण गरेको हो । दमक १ मा नमूना एकीकृत बस्तीको रुपमा […]

सोमवार, माघ ६, २०७६

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको दूधे युथले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई व्याग तथा शैक्षिक सामाग्री वितरण गरेको छ । सोमबार शिवसताक्षी न.पा. ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श मा.वि.का विद्यार्थीहरुलाई ३५ हजार बराबरको शैक्षिक […]

सोमवार, माघ ६, २०७६