२०८२ पौष ५ शनिवार , ०७:५१:४५ बजे

Sajhamanch

समाज

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर एक महिलाको मृत्यु भएको छ । गए राति आगलागीमा परेकी ७५ कि सोहनी थारुको आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा […]

बिहिवार, पौष २६, २०८०

नेपालगञ्ज । कर्णाली प्रदेश बहुउपयोगी जडीबुटीको भण्डार हो । वन नियमावली २०८० मा उल्लेख भए अनुसार, कर्णाली प्रदेशमा करिब ३०० प्रकारका जडीबुटी पाइन्छन् । तिनै जडीबुटीहरू कर्णालीका जनताको आम्दानीको मुख्य स्रोत हुन् । यहाँका बासिन्दाले […]

बिहिवार, पौष २६, २०८०

धनगढि । कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् । भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले […]

बिहिवार, पौष २६, २०८०

एक भारतीय युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ दर्जन भिन्नभिन्न प्रकारका भाषामा गीत […]

बिहिवार, पौष २६, २०८०

काठमाण्डौ। विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने […]

बिहिवार, पौष २६, २०८०

अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ।सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार […]

बिहिवार, पौष २६, २०८०

काठमाडौं । कुनै उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायु कमजोर हुँदै जाँदा वर्षा र हिमपातको सम्भावना नभएको हो । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहान […]

बिहिवार, पौष २६, २०८०

बिर्तामोड । प्रेस चौतारी झापाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पत्रकारका विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै चौतारीले संगठनका उपध्यक्ष प्रदीप परियार विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा […]

बुधवार, पौष २५, २०८०

झापा । सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको २७औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक […]

बुधवार, पौष २५, २०८०

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । २४ पुस मंगलबार ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तरसम्बन्ध) ऐन २०७७’ को व्यवस्था अनुसारको विषयगत समितिको बैठकमा सुन्तलालाई राष्ट्रिय फलफूल घोषणण […]

बुधवार, पौष २५, २०८०