२०८२ पौष ६ आइतवार , १२:३२:३८ बजे

Sajhamanch

समाज

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् […]

शनिवार, पौष २८, २०८०

राजधानी खार्तुममा हवाइ हमलासहित प्रतिद्वन्द्वी सुडानी सेनाबीचको भिडन्तमा कम्तीमा ३३ जना मारिएका छन्।सेना प्रमुख अब्देल फतह अल–बुरहानले आफ्ना पूर्वसहायक एवं अर्धसैनिक कमाण्डर मोहम्मद डागलोविरुद्ध करिब नौ महिना गरेको युद्धले सुडानलाई छोएको छ। सशस्त्र द्वन्द्व स्थान […]

शनिवार, पौष २८, २०८०

काठमाडौं । दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्। काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० […]

शनिवार, पौष २८, २०८०

शिवसताक्षी । इलाका प्रहरी कार्यालय झिलझिलेमा नव निर्मित भवनको उद्घाटन गरिएको छ। शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा निर्माण भएको २ कोठे जुनियर प्रहरी अधिकृत आवास भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । […]

शुक्रवार, पौष २७, २०८०

डोटी । दिपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो । तर […]

शुक्रवार, पौष २७, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ मा रहेको मङ्गलमय माध्यमिक विद्यालयले आज शुक्रबार एक कार्यक्रमका बीच आफ्नो ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पानसमा दिप प्रज्वलन […]

शुक्रवार, पौष २७, २०८०

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई […]

शुक्रवार, पौष २७, २०८०

चितवन । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ । कार्यालयका प्रमुख प्रहरी […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधवार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ […]

शुक्रवार, पौष २७, २०८०