काठमाडौं । देशका पहाडी भेगमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको […]
बिर्तामोड । झापाको माइमेलामा सम्झौता विपरित पार्किङ शुल्क लिएको पाइएको छ । हरेक वर्ष पार्किङ शुल्क नगरपालिकाले तोकेको भन्दा धेरै पार्किशुल्क लिएको कुरा बाहिर आउने गरेको छ । धार्मिक मेलाको नाममा ठेकेदारले सवारीसाधनबाट मनपरी पार्किङ […]
शिवसताक्षी । झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीडभाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या शून्य रहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइधाम […]
काठमाडौँ । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । गृह मन्त्रालयको […]
काठमाडौं । अग्रज संगीत संयोजक तथा बाद्यवादक नोर्बु छिरिङ आप्पाको सोमबार ७५ वर्षको उमेरमा निधन भएको छ । आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा उनको निधन भएको संगीतकार संघले जानकारी दिएको छ । उनीसँग दुई दशक […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरी शीर्ष नेताहरूलाई बोलाएर शुभकामना आदान प्रदान गर्नुका साथै तरुल र चाकुलगायत परिकार खुवाएका हुन् […]
काठमाडौं । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख. ४१५० नम्बरको बसले पैदलयात्री […]
काठमाडौ । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन्। श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए। एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो […]
काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ । दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ […]
शिवसताक्षी। झापाको शिवसताक्षीबाट दुई वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ भेलामुनीबाट छोरा रोहन ताजुपरियासहित २६ वर्षीय द्रोपती ताजपुरिया पौष २६ गतेदेखि बेपत्ता भएकी हुन् । उनी छोरासहित माइती […]