२०८२ पौष ७ सोमवार , ०६:५४:५० बजे

Sajhamanch

समाज

काठमाडौं । भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका–१, चुनदेवी आकाशे पुलनजिक सवारी ठोक्किएको हो । सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल र सोही […]

बुधवार, माघ १०, २०८०

धनगढी । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]

बुधवार, माघ १०, २०८०

पोखरा । पोखरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ स्थित चिसाखोला नजिक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार […]

बुधवार, माघ १०, २०८०

अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला भालुले आक्रमण गर्दा दुवैजना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिएका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । […]

बुधवार, माघ १०, २०८०

बारा । दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षिया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई […]

बुधवार, माघ १०, २०८०

नेपालगन्जमा बुधबार बिहान लागेको शीतलहरसहितको बाक्लो हुस्सु । अत्याधिक चिसो तथा बाक्लो हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बुधवार, माघ १०, २०८०

काठमाडौँ । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले […]

बुधवार, माघ १०, २०८०

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ । सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ […]

बुधवार, माघ १०, २०८०