२०८२ पौष ७ सोमवार , ०२:२०:२० बजे

Sajhamanch

समाज

अमेरिका । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अमेरिकाभन्दा बाहिरबाट आउने विद्यार्थीलाई यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सूचीमा राखिन्छ । ६ महिनाअघि अर्कान्ससको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आएका उनी त्यहाँ काम पाउन नसकेपछि दुई […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । झापामा महिलाको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८, गरामनी घर भई सोही नगरपालिका–५ डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईं छन् । प्रसाईंमाथि बिर्तामोड नगरपालिका–५, बस्ने माई […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर […]

सोमवार, माघ १५, २०८०

ताप्लेजुङ । २३ दिनको बच्चा लिएर माइत हिँडेकी एकजना महिला मृत भेटिएकी छिन्। पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ६ नागीबाट ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फुलवारीतर्फ गएकी यमुना भूर्तेल चापागाइँ मृत भेटिएकी हुन्। […]

सोमवार, माघ १५, २०८०

सुर्खेत । रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । […]

सोमवार, माघ १५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज न्यूनतम तापक्रम केही बढेको छ । आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान यही […]

सोमवार, माघ १५, २०८०

तनहुँ । तनहुँमा मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं.३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन […]

सोमवार, माघ १५, २०८०

बेलायतमा क्यान्सर पीडित बालबालिकालाई केमोथेरापीको सट्टा नयाँ औषधिको प्रयोग गरेर उपचार गर्न थालिएको छ। बेलायतको आरमन्ड स्ट्रिट अस्पतालमा उपचाररत ११ वर्षीय क्यान्सर पीडित आर्थरको नयाँ पद्धतिबाट उपचार भइरहेको छ ।क्यान्सरको नयाँ उपचार पद्धतिअनुसार औषधिजन्य झोला […]

सोमवार, माघ १५, २०८०