२०८२ असार १४, शनिवार , १२:१२:१४ बजे

Sajhamanch

समाज

सूर्योदय (इलाम) । झापा जिल्लाका १५ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान विभिन्न १३ बुँदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिका हर्कटेमा सम्पन्न भएको छ । समन्वय समितिका संयोजक बिर्तामोड […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । नेपाल प्रहरीले १४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरीले आइतबार सूचना जारी गर्दै सातदिन भित्र हाजिर हुन निर्देशन दिएको हो । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा समेत कार्यालयको […]

आइतवार, भदौ १०, २०८०

कमल । विभिन्न विधाका उत्कृष्ट उद्योगी तथा व्यवसायीलाई सम्मान गर्दै उद्यमशील महिला जागरण केन्द्रको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा कार्यालय रहेको […]

आइतवार, भदौ १०, २०८०

काठमाण्डौ । सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।हिजो दिनभर धरान सुनसान भएको थियो । […]

आइतवार, भदौ १०, २०८०

चलचित्र विकास बोर्डले अभिनेता शिवसुन्दर श्रेष्ठ र लक्ष्मीकुमार पौड्याल (गिरी)लाई दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै बोर्डले श्रेष्ठलाई २०७९ र पौड्याललाई २०७८ सालको सम्मान दिने जनाएको हो । साथै […]

आइतवार, भदौ १०, २०८०

काठमाण्डौ ।अहिले कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही भागमा पानी परिरहेको छ । पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको […]

आइतवार, भदौ १०, २०८०

शिवसताक्षी । जापानिज संस्था जाइकाले झापाका चार पालिका प्रमुखहरुलाई कृषि क्षेत्रका अध्ययनका लागि जापान भ्रमण गराइरहेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र […]

शनिवार, भदौ ९, २०८०

मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य […]

शनिवार, भदौ ९, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका […]

शनिवार, भदौ ९, २०८०