शिवसताक्षी । झापा शिवसताक्षीको भगवती माध्यमिक विद्यालयले ६१ औं वार्षिकोत्सवमा संस्थापक तथा पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माविले शुक्रबार ६१ औं वार्षिकोत्सवका अवसरमा पूर्व प्रधानाध्यापक खोदनाथ चापागाई पूर्व विद्यालय […]
सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर आएको थियो । यो जहाजमा सात जना समुद्री डाँकू […]
काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जीप शनिवार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा […]
काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतसँग १३२ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको छ । शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भएको खेलमा भारतले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले […]
काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट पक्राउ परेका नौजनामध्ये तीनजना सोही क्यासिनोका सञ्चालक गरेको खुलेको छ । सञ्चालक तीनैजना भारतीय नागरिक हुन् । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको थियो । […]
इटहरी । हतियारसहित आएका एक व्यक्तिले शुक्रबार दिउँसो इटहरीको एक सुन पसलबाट सुन लुटेर लगेका छन्। माक्स लगाएर आएका एक पुरुषले मध्यान्ह १२ बजेतिर इटहरी वडा नं. ९ मा दिपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलबाट […]
मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई […]