काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशको उच्च पहाडी […]
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयता तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी घाइते […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमला मदन आश्रित स्मृति माद्यमिक विद्यालयले आफ्नो ६१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए । कार्यक्रममा उद्घाटन […]
विर्तामोेड । झापाको अर्जुनधारा ५ मा रहेको देवभुमी अंग्रेजी विद्यापिठ विद्यालयले १७ बार्षिकोत्सव शुक्रबार (आज) विविध सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ । बार्षिकोत्सवका अवसरमा समाजमा योगदान दिएका विभिन्न व्यक्ति तथा गत वर्ष एस ई […]
भद्रपुर । भद्रपुर ३ स्थित सूर्यनगरमा रहेको अरनिको माध्यमिक विद्यालयको ५६औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर लिम्बूको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश […]
भद्रपुर । भद्रपुर नगरपालिकाले आगलागीबाट बचाउने कार्यमा खटिने नगर भित्रका प्रहरी चौकीलाई आगो निभाउने ग्यास तथा सुन्दर वडा निर्माणका लागि वडा कार्यालयहरूलाई घाँस काट्ने मेसिन हस्तान्तरण गरेको छ । नगरप्रमुख गणेश पोखरेलले नगरपालिकामा एक कार्यक्रम […]
काठमाडौं । अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ। यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। हालको व्यवस्थाअनुसार लिखितमा नाम निस्केपछि […]
काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको […]
मोरङ । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ। मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। स्ववियू भवन नजिकै […]
काठमाडौं । अध्यागमन विभागबाट हुने सबै सेवा शुक्रबारदेखि ई–भिसा तथा अनलाइन भुक्तानी सुरु भएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन […]