काठमाडौं । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा एक मतदाता बराबर २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । चुनावको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव […]
काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो […]
काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी होस्ट सन्नी लियोनी अहिले नेपालमा छिन् । दुई महिनाअघि एक क्यासिनो उद्घाटनमा आएकी उनी अहिले पतिसहित घुम्न आएकी हुन् ।बुधबार दिउँसो उनी पति डेनियल वेभरसहित नगरकोटको भ्यू टावर पुगिन् […]
काठमाडौं । बढ्दो उमेरप्रतिको चिन्ता र भविष्यमा स्वास्थ्य बिग्रने डर केवल मानसिक तनाव मात्र नभई यसले शरीरको जैविक उमेर वृद्धि प्रणाली नै तीव्र गतिमा अगाडि बढाउन सक्ने प्रस्ट भएको छ । न्यूयोर्क युनिभर्सिटी (एनवाईयू)को एक […]
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य […]
काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको […]
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन्। आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गर्नु भएको हो। पुरस्कृत गर्दा अन्य […]
काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ पेकरनासको भीरमा गएराति १० बजेदेखि लागेको डढेलो अझै निभ्न सकेको छैन । स्थानीय पत्रकार विष्णु खड्काकाअनुसार पेकरनासको केदारे भन्ने ठाउँबाट शुरू भएको आगो तीव्र रूपमा फैलिँदै गएको […]
काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ६७ प्रतिशतले बढेर २ हजार ८७७ दशमलव ०२ विन्दुमा पुगेको छ । आज सबै […]
काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले हमालको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्तका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको […]