२०८२ पौष ८ मङ्गलवार , ०५:०१:०२ बजे

Sajhamanch

समाज

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदायबिच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रहरीको २४ घण्टा बढीको प्रयास असफल हुँदा शनिबार दुई समुदायबिच पुनः झडप […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । दार्चुलामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडा बस्ने ३२ वर्षीय जगतसिंह धामी छन् । सोही ठाउँ स्थित रिठाइनीको भीरबाट शनिबार दिउँसो अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले […]

आइतवार, फागुन ६, २०८०

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो […]

आइतवार, फागुन ६, २०८०

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले […]

आइतवार, फागुन ६, २०८०

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले राजधानीको एक हलमा शनिबार प्रदर्शनको सय दिन पुरा गरेको छ । कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले रञ्जना सिनेप्लेक्समा उक्त उपलब्धि हासिल गरेको हो । तिहार […]

आइतवार, फागुन ६, २०८०

२०८० फागुन ६ गते ्आइतवार १८ फेब्रुअरी २०२४. माघ शुक्लपक्ष नवमी तिथि, १२ः२२ बजेपछि दशमी. रोहिणी नक्षत्र, १३ः२४ बजेपछि मेष विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि […]

आइतवार, फागुन ६, २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। […]

आइतवार, फागुन ६, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग […]

शनिवार, फागुन ५, २०८०

भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]

शनिवार, फागुन ५, २०८०

कनकाई । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई नगरपालिका वडा नं. ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७) जीविकोपार्जनका लागि ४० वर्षदेखि सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् । अहिलेसम्म […]

शनिवार, फागुन ५, २०८०