काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँचवटा सिफ्टमा लिइनेछ । जसमा […]
काठमाडौं । प्रहरीले बलात्कार आरोपमा दैलेखका २९ वर्षीय लोकेन्द्रकुमार तिरुवालाई पक्राउ गरेको छ । एक युवतीलाई प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरी वृत्त, जनसेवामा […]
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् । आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा साइकललाई ठक्कर दिएको थियो […]
काठमाडौं । अमेरिकी सरकारको ‘ग्लोबल पिस अपरेसन ईनीसीएटीभ्स’को सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा नेपालमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । संयुक्त सैन्य अभ्यास काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना […]
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६, छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९, गजौडेका १७ वर्षीया तुलसी […]
काठमाडौं । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघसंस्थाले भारतमा रोजगारीका निम्ति गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजित विश्व सामाजिक मञ्चमार्फत यसतर्फ […]
काठमाडौं । चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका–३, इनारबरुवाका ६३ वर्षीय रामनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुका करिब ७ बजे उनी आफ्नै पक्की घरको एक तलामाथि […]
विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका– ६ की सुखियादेवी सहनीलाई आफ्नो उमेर ठ्याक्कै याद छैन । उनका श्रीमान बिकु सहनीले वृद्धभत्ता पाउन थालेको दुई वर्ष भयो । सुखियादेवीलाई आफू ७० वर्ष पुगेँ कि भन्ने लाग्छ । […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई […]