म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं.४ दग्नाममा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। दग्नामको कान्छीगाउँदेखि बेनी आउँदै गरेको ग२च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा आज बिहान करिब साढे सात […]
बुद्धशान्ति । झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहीबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च […]
भद्रपुर । वि.सं. २०६५ साल चैत्र ६ गते स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि शहीद भएका मनिल तामाङको सम्झनामा आज पृथ्वीनगरमा कार्यक्रम गरिएको छ । त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू […]
भद्रपुर । नेपाली काँग्रेस झापाले कोरोना प्रकोप विरूद्ध सचेतना तथा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै झापाका प्रमुख जिल्ला अधिकारीसहित भारतीय सीमावर्ती प्रवेश नाकाका स्थानीय तह प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण तीब्र […]
भद्रपुर । ८ वर्षयता घाँटीको क्यान्सर रोगसित लड्दै आएका भद्रपुर नगरपालिका वडा नंं. ७ काफ्ले टोलका ४९ वर्षीय शिवकुमार महत रकम अभावमा उपचार सेवाबाट बञ्चित भएका छन् । २ सन्तानका पिता समेत रहेका महत दैनिक […]
तुलसीपुर । दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । उनका […]
झापा । यतिबेला विश्व आक्रान्त बनेको छ, स्वास्थ्य नै धन हो १६० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसले मानिसलाई उक्त वाक्यले सचेत पनि बनाउन थालेको छ । स्वास्थ्य मानिसको जीवनको अर्थपूर्ण पाटो हो । विश्व […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. […]
भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडक चन्द्रगढी खण्डको वीपी चौकमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेपछि आवत जावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माण ठेकेदारले काममा ढिलासुस्ती गरेको, […]
बिर्तामोड ५ चैत । कल्याण समाज झापाले ‘माया घर इटहरी’ मा बुझाएकी मानसिक सन्तुलन गुमाएकी एक महिलाको साथमा रहेको दुईलाख ४२ हजार रुपैयाँ माया घरका सचिवलाई हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडको समन्वयमा […]