२०८२ पौष ८ मङ्गलवार , ११:३९:५३ बजे

Sajhamanch

समाज

गलकोट । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन् । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताएका हुन् । बागलुङ […]

बिहिवार, फागुन १०, २०८०

फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरबाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौँ । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द […]

बिहिवार, फागुन १०, २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवामा मजदुर सवार ट्याक्टर बागमती नहरमा खस्दा दुईजनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका ९ का ५५ वर्षीय जयलाल सहनी र गढीमाईकै […]

बिहिवार, फागुन १०, २०८०

धनगढी । अछामको वैद्यनाथ धाममा बिहीबारदेखि कोटिहोम लाग्ने भएको छ । साफेबगर नगरपालिका-१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । पर्साको वीरगञ्जमा लगाएको कर्फ्यू स्थानीय प्रशासनले हटाएको छ।अवस्था सामान्य बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गएराति १० बजेदेखि पूर्णरूपमा कर्फ्यू हटाएको हो।गत साता बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमादुईपक्षबीच झडप भएको विषयमा वीरगञ्जमा […]

बिहिवार, फागुन १०, २०८०

चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि गम्भीर मौसमी चेतावनी दिइएको छ ।चीनको मौसम सम्बन्धी निकायले देशको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम भोलि […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ ।इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ ।समूह बीअन्तर्गत यस खेल नेपाली समय […]

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा […]

बिहिवार, फागुन १०, २०८०

अरब लिगले गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावप्रति भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेको छ। अमेरिकी कदमप्रति महासचिव अहमद अबोल घिट गहिरो खेद व्यक्त गरेका हुन्। ​​ घिटले यस्ता घटनामा सम्बन्धित पक्षको राजनीतिक […]

बिहिवार, फागुन १०, २०८०