काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्। सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेको […]
मुक्तिनाथ । मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ। सोमबार बिहान साढे ९ […]
जनकपुरधाम । महोत्तरीमा भारतीय टाटासुमोले ट्याक्टर र साइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गएराति मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले पिपरा गाउँपालिका १ स्थित त्यही […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा न. ७ का पूर्व वडाध्यक्ष बिनोद पोख्रेलको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उपचारकै क्रममा रहेका पोखरेलको आइतबार साँझ ७ः३० बजे काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा एक वर्षमा ३९ वटा डेलिभरीसहित ७६ हजार ५६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले […]
झापा । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ । सुखानी हत्याकाण्ड भएको आज ५१ वर्ष पूरा भएको छ। […]
झापा । नेपाल बार एशोसिएशनलाई झापा जिल्ला अदालत बार एकाईले विभिन्न विषयका आठबुँदे ध्यानाकर्षण पठाएको छ । बार एशोसिएशनका उपाध्यक्ष सुरज खत्रीमार्फत् बार एकाईको ५७औं साधारण सभाबाट पारित भएका प्रस्तावहरु कार्यान्वयनको मागसहित ८ बुँदे ध्यानकर्षण […]
रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाएको बीबीसीले जनाएको छ ।विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा […]
काठमाडौं । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार […]