२०८१ पौष १७, बुधवार , ०२:५७:०० बजे

Sajhamanch

समाज

भद्रपुर । भद्रपुर जेसीजको ४६ औ पद हस्तान्तरण कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । सन् २०२१ का अध्यक्ष खिलनाथ पाण्डे निकासको अध्यक्षता तथा पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट नागरिक सम्मान, […]

आइतवार, माघ १६, २०७८

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा जानुभएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन […]

आइतवार, माघ १६, २०७८

भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले झापामा सरकारको विरुद्ध दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् । यसै क्रममा युवा संघ नेपाल भद्रपुर नगर कमिटीले परमादेश सरकारको गलत रवैयाविरुद्ध भद्रपुरमा विरोध प्रदर्शन गर्दै […]

आइतवार, माघ १६, २०७८

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानका लागि मोरङ प्रहरीको टोली काठमाडौं आइपुगेको छ । यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेलापरेको थियो । दुवै शवको पहिचान […]

आइतवार, माघ १६, २०७८

शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले कार्यसमितिका सदस्यहरुलाई एक दिवशीय प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ दिएको छ । सतासीधाम जेसीजले निर्माण गरेको सामुदायिक जेसीज कभर्ड हलका उक्त ट्रेनिङ दिएको हो । जेसीज के हो ? […]

शनिवार, माघ १५, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१ औं वर्षमा स्थापना दिवस मनाएको हो । वीरता जेसीज सन् २०२२ को […]

शनिवार, माघ १५, २०७८

झापा । जिल्ला कारागार झापामा रहेका महिला कैदी बन्दीहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । छोरीको जन्मदिनको उपलक्ष्यमा समाजसेवी श्याम प्रसाई एसपीले कारागारमा रहेका ७७ जना महिला कैदी बन्दीलाई सेनेटरी प्याड वितरण गरेका हुन् । […]

शनिवार, माघ १५, २०७८

बुटवल- भारतीय अतिक्रमणको सिकार बनेको नवलपरासी पश्चिम सुस्ता क्षेत्रमा मापदण्ड विपरीत सडक निर्माणलाई तीव्रता दिइएको छ। नेपाल /भारतको दशगजा क्षेत्रबाट करिब २५ मिटर पर पानीको प्राकृतिक बहाव रोक्ने गरि ६ फिट अग्लो उचाइ बनाएर धमाधम […]

शनिवार, माघ १५, २०७८

काठमाण्डौं ।  नेपालमा कोरोनाको संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । विवि कोइराला अध्ययन प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको […]

बुधवार, वैशाख १०, २०७७

कमल । रासायनिक मलको (युरीया) अभाव झेलिरहेका झापा कमल गाउँपालिकाका कृषकलाई सहकारीले मल वितरण गरिदिएपछी थोरै भएपनि राहत मिलेको छ । हरेक बर्ष रसायनिक मलको अभाव झेलिरहेका कृषकलाई यो वर्ष कोरोना भाईरसको नियन्त्रण र रोगथामका […]

बुधवार, वैशाख १०, २०७७