२०८१ पौष २६, शुक्रवार , ०९:२७:५६ बजे

Sajhamanch

समाज

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने […]

मङ्गलवार, माघ ३, २०७९

पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयर विमानको ब्ल्याक बक्स नेपाली सेनाको खोज तथा उद्धार टोलीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएको सेनाको टोलीले प्राधिकरणका प्रतिनिधिलाई सोमबार उक्त ब्ल्याक बक्स हस्तान्तरण […]

सोमवार, माघ २, २०७९

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमति अनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ […]

सोमवार, माघ २, २०७९

पोखरा । यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाडौं पठाइने भएको छ । शव लिनका लागि काठमाडौंबाट हेलिकप्टर पोखरा आइपुगेको छ । तर आज सोमबार नभ्याइने भएकाले काठमाडौं […]

सोमवार, माघ २, २०७९

पोखरा । माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गरिएको कार्यक्रमका लागि आउँदै गरेकी लोक गायिका रिना छन्त्यालको पनि यती एयरको विमान दुर्घटनामा परेर निधन भएको छ । प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको […]

सोमवार, माघ २, २०७९

काठमाडौं । हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको […]

सोमवार, माघ २, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले […]

आइतवार, माघ १, २०७९

पोखरा । यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ । पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार […]

आइतवार, माघ १, २०७९

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यकीय क्षेत्र सताक्षीधाममा मकर संक्रान्तीको अवसर पारेर एक दिने निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीको आयोजनामा सताक्षीधामका ज्येष्ठ नागरिक मकर संक्रान्ती नुहाउन आउने श्रद्धालु भक्तजनहरुको निशुल्क […]

आइतवार, माघ १, २०७९

पोखरा । आइतबार दुर्घटनामा परेको जहाज र यात्रुका सम्बन्धमा यती एयरलाइन्सले विवरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । जहाजमा ४ चालक दलका सदस्य र […]

आइतवार, माघ १, २०७९