२०८१ माघ १२, शनिवार , ०९:४५:४६ बजे

Sajhamanch

समाज

झापा । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुअरी २० देखि २४ तारिखसम्म हुने गल्फ फुड एक्जिविशनमा सहभागी हुन अलैंची व्यवसायीहरु दुबई उडेका हुन् । महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा […]

आइतवार, फागुन ७, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले चारजना प्रतिभालाई पुरस्कृत गरेको छ । संस्थाको बिर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ठ कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ठ महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताका प्रतिभा गरी […]

शनिवार, फागुन ६, २०७९

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तलाई खाद्यन्य सामाग्री वितरण गरिएको छ । शिवसताक्षी ७ स्थित व्याङ्गडाँडा का गोपाल ओली र उनकी श्रीमती तुलसा देवी ओलीले शिवरात्रीको अवसरमा सताक्षीधाम आश्रित साधु सन्तलाई […]

शनिवार, फागुन ६, २०७९

शिवसताक्षी । माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक सङठन शिबसताक्षी नगर को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज राष्ट्रिय रमणीय आदर्श माविको हलमा सम्पन्न उक्त सम्मेलनले अध्यक्ष गणेश चौलागाईं लाई सर्बसम्मत […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउँदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि एक कप चियाको मूल्य हामीले तिर्दै आएका छौं । तर, […]

शनिवार, फागुन ६, २०७९

झापा । नेपालकै अग्रणी सहकारी संस्था सहारा नेपाल साकोसले आफ्ना शेयर सदस्य मुलुकको सम्माननीय पदमा निर्वाचित भएको खुसीमा शुक्रबार कार्यालयमा नै आमन्त्रण गरेर सम्मान गरेको छ । झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा […]

शनिवार, फागुन ६, २०७९

भद्रपुर । बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियाँमा रहेको सेन्ट जेभियर्स स्कूलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रिन्सिपल फादर बोनिफस तिग्गाको संयोजनमा गएका स्वयमसेवी समूहका विद्यार्थीहरूले भद्रपुर […]

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एकजना मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् […]

शुक्रवार, फागुन ५, २०७९