२०८२ माघ २ शुक्रवार , ०३:०५:०० बजे

Sajhamanch

समाज

कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रकृया अघि बढेको छ । बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

मङ्गलवार, कार्तिक २५, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले टिकट बिक्रीबाट नेपालकै इतिहासमा सर्वाधिक रकम संकलन गरेको छ। प्रतियोगिताभर रंगशाला दर्शकले खचाखच भरिएको थियो। आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । आज पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णप्रासन खुवाईंदैछ । बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णभस्मयुक्त औषधि खुवाउने अभियान सञ्चालन गरेको हो । बालबालिकालाई हरेक २८ दिनमा […]

मङ्गलवार, कार्तिक २५, २०८२

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–१०, स्थित चुङमाङमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । बेवारिसे अवस्थामा झाडी भित्र लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको हो । धनकुटाको हिलेस्थित प्रादेशिक […]

मङ्गलवार, कार्तिक २५, २०८२

पर्वत । मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले जेलबाट छुटेकै दिन घर पुगेर ५२ वर्षीया श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेका छन् । कुटपिटबाट बेहोस सीतालाई प्रहरीले उद्धार गरी राति नै प्रदेश अस्पतालमा पुर्याउँदा […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । नाम, जन्ममिति, विवाह दर्ता, बसाईँसराईसहित व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन पाउने गरी बाटो खुलेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो । पालिकाले जग्गा वर्गीकरण नगरेका कारण देशभरका पाँच सय […]

मङ्गलवार, कार्तिक २५, २०८२