काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई र पहाडी भेगका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका धेरै ठाउँमा अबेलासम्म नै […]
मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको आठौं बैठक आज सम्पन्न भएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा अर्धवार्षिक समीक्षा सभा गरिएको हो । सभामा उपप्रमुख मीना पोखरेल उप्रेतीले आ.व. २०८२/८३ को एक अर्ब ९० […]
काठमाडौं । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६४० दशमलव ५४ विन्दुमा पुगेको छ । आज फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल […]
काठमाडौं । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता […]
काठमाडौं । नेपाली सेनाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले चुनावका सन्दर्भमा एकीकृत सुरक्षा योजना […]
काठमाडौं । आउँदो माघ ४ गतेदेखि घरेलु मैदानमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार समूह चरणमा नेपालका चार वटै […]
बर्दिया । बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका वडा नं ११ लालपुरमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड गोली चलाएको छ । प्रहरीको गोली लागि बहराइच जिल्ला मोतिपुर […]
ताप्लेजुङ । नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ […]
झापा । झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् । शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक […]
काठमाडौं । हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]