२०८२ पौष ११ शुक्रवार , ११:२३:१५ बजे

Sajhamanch

समाज

काठमाण्डौ । इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएर लगातार दोस्रो जित दर्ता गरेको छ । जयपुरमा हिजो भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले हराएको हो । १ सय ८६ रनको लक्ष्य […]

शुक्रवार, चैत १६, २०८०

बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।शिक्षा प्रमुख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भागमा बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपालमा गाडी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । हजारौँ व्यक्ति अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । गाडी दुर्घटनाबाट गएको पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले […]

बिहिवार, चैत १५, २०८०

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा […]

बिहिवार, चैत १५, २०८०

सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । सरकारले रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीले रुसमा श्रम स्वीकृति दिने निर्णय गरेका थिए । राजीनामा दिनु केही दिनअगाडि गरेको […]

बिहिवार, चैत १५, २०८०

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही […]

बिहिवार, चैत १५, २०८०

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आजदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ ।प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी कुल १० वटा फुटबल टिम सहभागी हुँदै छन् । जसमा भारतका दुई, भुटानको एक र […]

बिहिवार, चैत १५, २०८०

झापा । चितवनमा यात्रु बोकेको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका १ रामनगर स्थित मुग्लिङ-नारायणगढ राजमार्गमा राखेको चेकिङ पोस्टमा रोकिराखेको बसमा हाइस अनियन्त्रित भई ठोकिँदा ८ जना घाइते भएका हुन्। झापाबाट […]

बिहिवार, चैत १५, २०८०