२०८२ पौष ११ शुक्रवार , ०९:१२:५९ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख पुर्‍याइएको छ । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका जिल्ला […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । १९ वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिममा रहेको पाइएको छ । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोर किशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो । संवाहिका समाज […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । अर्घाखाँचीमा वनमा लाग्ने डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा विभिन्न क्षेत्रमा डढेलो फैलिने जोखिम उच्च हुने र क्षति पुग्ने गरेकोमा डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले देशभरका ४५ वटा जिल्लामा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ । गएको चैत ८ गतेदेखि पुस्तक ढुवानी थालेको केन्द्रले अहिलेसम्म ४५ जिल्लामा पुस्तक पुर्‍याएको जनाएको छ । बाँकी रहेका ३२ […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौँ । ६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा आज ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ नाराका […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौ। सिरानचोक गाउँपालिका–७ अमिलेडाँडाका ७१ वर्षीय मनबहादुर खड्कालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतक खड्काका छोराले दिएको जाहेरीको आधारमा प्रहरीले सोही वडाका ५५ […]

मङ्गलवार, चैत २०, २०८०

इलाम । सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन् । “अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं ।  इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित निकलोको छ।घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा यस सिजनको तेस्रो हार मुम्बईले ६ विकेटको व्यहार्यो। मुम्बईले दिएको १२६ रनको लक्ष्य […]

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मौसम […]

मङ्गलवार, चैत २०, २०८०