दाङ । दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो। इलाका […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूलाई रबरको पाइपले निर्घात रुपमा कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ। सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले […]
झापा । झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान ७ बजेको […]
काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमना सबैले पदक जिते हुन् । ५ स्वर्णका साथमा नेपालले थप १ रजत र […]
दाङ । दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ खाद्रेका १० वर्षीया सुवास विकको चट्याङ लागेर मृत्यु भएको हो। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो । गएराति भएको खेलमा भारतले दिएको दुई […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन सोमबार देशफर फैलिएको थियो। सोमबार दिउँसो महाशाखाले बुलेटिनमार्फत् […]
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेकी छन् । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बीमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा २०७९ जेठ […]
काठमाडौं । भारतीय रेलवेले नेपाली भूमि भएर उत्तरपूर्वी क्षेत्रलाई जोड्न रेलमार्ग निर्माणका लागि अध्ययन थालेको छ। द हिन्दु बिजनेस लाइनमा प्रकाशित समाचारअनुसार नयाँ रेलमार्गको रुट पश्चिम बंगालस्थित सिलिगुडी करिडोर (चिकेन नेक रिजनबाट) बाट हुनेछ। भारतीय […]