काठमाडौं । नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी-२० […]
झापा । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ आज देशभर ६७औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । वि. सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर सहकारी संस्थाको दर्ता भएको दिनको स्मरणमा […]
काठमाडौ । बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो। उनको घटनास्थलमै […]
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो […]
चितवन । पशु अधिकारकर्मीले बाघलाई सार्वजनिक प्रदर्शनका लागि नराख्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विश्व वन्यजन्तु कोष नेपालको कार्यालय अगाडि प्रदर्शन गर्दै वन्यजन्तुमाथि भइरहेका सबै किसिमका क्रुरता अन्त्य गर्न माग गरेका छन् […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनीमा […]
चीन । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञमा कार्यरत नेपाली पत्रकार चेतनाथ आचार्यले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । चिनियाँ अनुवादक संघले पत्रकार आचार्यलाई ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ बाट सम्मानित गरेको हो । […]
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको छ । सोमबार तोलामा एक लाख ३१ हजार छ सय रुपैयाँमा […]
तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ५४ वर्षीया सुबासकुमारी लिम्बुको हत्या गरेको भएको हो। उनको हत्या भएको आरोपमा प्रहरीले उनका श्रीमान ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ पक्राउ गरेको […]
काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । ‘घटनास्थल हेर्दा […]