२०८२ चैत १८ बुधवार , ०६:२७:१९ बजे

Sajhamanch

समाज

झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा गत पुस १८ गते राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि विमानस्थलको रनवे क्षेत्र आसपासका रुखहरू काटिएका छन् । काठमाडौँबाट ५१ जना यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब […]

शुक्रवार, पौष २५, २०८२

सुनसरी । इटहरी उपमहानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिन कडा निर्देशन दिएको छ। अनुशासनको नाममा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, डर–त्रास देखाउने, मानसिक दबाब सिर्जना गर्ने […]

शुक्रवार, पौष २५, २०८२

विराटनगर । विराटनगरबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको ३ लाख ३ हजारभन्दा बढी नेपाली रुपैयाँसहित प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका भारत बिहारको अररियास्थित फारबिसगन्जका […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । पछिल्लो नवयुवा आन्दोलनका बेला निजी प्रतिष्ठानतर्फ २७ अर्ब ४९ करोड रुपैयाँ बराबरको क्षति भएको छ । गएको भदौ २३ र २४ गते भएको तोडफोड, आगजनीलगायतबाट निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवम् […]

शुक्रवार, पौष २५, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिकाबाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गर्नुभयो। ठूलो बसभित्र अत्याधुनिक मेडिकल […]

शुक्रवार, पौष २५, २०८२

झापा । दमकको स्वस्तिक थुक्पा फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ९ः५० बजे दमक नगरपालिका-९ क्याम्पस मोडमा पदम भण्डारीले आफ्नै तीन तले पक्की घरको पहिलो तलामा सञ्चालन गर्दै आएको थुक्पा फ्याक्ट्रीमा विद्युत् सर्ट भई […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । […]

शुक्रवार, पौष २५, २०८२

झापा । झापाको भद्रपुरमा कोशी पाथिभरा इन्डो-नेपाल टि २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रतियोगिता मेची क्रिकेट ग्राउन्डमा हुनेछ । आयोजक भद्रपुर क्रिकेट क्लबले आज भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । […]

शुक्रवार, पौष २५, २०८२

काठमाडौं । दुर्घटना न्यूनीकरणका लागि भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सप्ताह–२०८२ सुरू गरेको छ । आज शुक्रबारदेखि एक हप्तासम्म २ माघमा समापन गर्नेगरी ट्राफिक सप्ताह सुरु गरिएको हो । उपत्यका ट्राफिक प्रहरी […]

शुक्रवार, पौष २५, २०८२