२०८२ पौष १२ शनिवार , ११:३७:२७ बजे

Sajhamanch

समाज

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा एउटा समूहले बुद्धचित्त मालाको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए । […]

शुक्रवार, चैत ३०, २०८०

जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् । धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका […]

शुक्रवार, चैत ३०, २०८०

खोटाङ । ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजना शुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो शुरु गर्ने विषयमा विश्व बैंक, एसियाली विकास बैंक […]

शुक्रवार, चैत ३०, २०८०

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ । धेरै […]

शुक्रवार, चैत ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले घर नक्शा प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी नगरप्रमुख मेगाहाङ्ग थोप्राले घर नक्सा प्रकरणमा छानवीन समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ । बाग्मती, कोशी र गण्डकीका […]

शुक्रवार, चैत ३०, २०८०

ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुदूरपूर्वको नेपाल–चीन सिमाना ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन् । पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला […]

बिहिवार, चैत २९, २०८०

मेचीनगर । नेपाली साहित्य जगतका एक उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा निर्मित काँकरभिट्टास्थित देवकोटा पार्क पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । महाकवि देवकोटाको पूर्णकदको शालीक रहेको पार्कको शान्त, स्वच्छ र हराभरा […]

बिहिवार, चैत २९, २०८०