भद्रपुर । भद्रपुर नगरपालिकाले चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । नगरपालिकाले दिवसको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । नगरपालिकाले भद्रपुर-८ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा बिहान ११ […]
काठमाडौं । न्युजिल्याण्डका क्रिकेट जिमी निशमले नेपालमा जस्तो क्रिकेटको क्रेज र आतिथ्यता आफूले संसारमा अन्त कतै नपाएको बताएका छन् । नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई हराएपछि स्टार स्पोर्ट्सका कमेन्टेटरसँग कुराकानी गर्दै निशमले आफूले नेपालमा […]
झापा । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० हजार ६४६, […]
झापा । खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया […]
काठमाडौं । चितवनको मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो […]
बिर्तामोड । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले एकैठाउँमा भेला गरी बधाई ज्ञापन गरेको छ । नारी सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका […]
बिर्तामोड । न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि उक्त […]
भद्रपुर । प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई १० थान पोर्टेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कूल भद्रपुर ६ तथा सेन्ट जेभियर्स स्कूल […]
मेचीनगर । मेचीनगर ७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलैफूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूलसहितको गमला लिएर बाहिरी रहेका थिए । […]
बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा […]