२०८२ चैत १८ बुधवार , ०२:२५:४१ बजे

Sajhamanch

समाज

काठमाडौं । सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँ पर्ने अवधि बितेको २३ वर्षकै न्यूनतम स्तरमा झरेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को स्नो अपडेट रिपोर्ट २०२५ अनुसार हिमालय क्षेत्रमा सन् २०२५ […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनमा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी) बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब […]

सोमवार, पौष २८, २०८२

धनकुटा । एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा आइतबार राति बरामद गरेको […]

सोमवार, पौष २८, २०८२

सिन्धुपाल्चोक । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । विश्वभरको वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरका अनुसार काठमाडौंमा वायु प्रदूषण मापन सूचक एक्यूआई १७० भन्दा माथि छ । काठमाडौं विश्वका […]

सोमवार, पौष २८, २०८२

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर […]

सोमवार, पौष २८, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ४ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

सोमवार, पौष २८, २०८२

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन सुरु गरिएको थियो । […]

सोमवार, पौष २८, २०८२