२०८२ पौष १४ सोमवार , ०९:१२:२३ बजे

Sajhamanch

समाज

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा सडक कालोपत्रे शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अगुवाईमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा सडक कालोपत्रे भइरहेको हो । अर्जुनधारा ६ र ११ अन्तरगत सात सय […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाडौंका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । साविक विजेता तथा आईपीएल क्रिकेटको […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आज पहिलोपटक स्थापना दिवस मनाउँदैछ । वीर अस्पतालका पूर्वनिर्देशक एवम् न्याम्सका उपकुलपति प्रा।डा। भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान र २२ औँ वर्षका उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा […]

आइतवार, वैशाख २३, २०८१

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।जिल्ला […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता […]

आइतवार, वैशाख २३, २०८१

महेन्द्रनगर । कञ्चनपुरस्थित दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले शनिबार नदीमा डुबेर बेलौरी नगरपालिका-७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर […]

आइतवार, वैशाख २३, २०८१

गुल्मी । गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिएर […]

आइतवार, वैशाख २३, २०८१

पाकिस्तानमा ६० वर्षभन्दा बढी समयमा यो वर्ष सन् २०२४ को अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिलको रुपमा यो वर्ष रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ […]

आइतवार, वैशाख २३, २०८१