२०८२ चैत १८ बुधवार , १०:२२:३२ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालभित्रका २४० हाराहारी इ–कमर्स व्यवसायमात्र वाणिज्य विभागमा सूचीकृत छन् । प्रक्रियामा गएका करिब ७०० व्यवसाय सूचीकृत हुनसकेका छैनन् भने वैधानिक प्रक्रियामै नगएका यस्ता व्यवसायको सङ्ख्या कति छ भन्ने जानकारी कुनै पनि सरकारी निकायसँग […]

बुधवार, पौष ३०, २०८२

युएई । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेसी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । यूएईको फुजैराहस्थित मसाफी क्षेत्रमा आइतबार आयोजित कार्यक्रममा समाजको यूएई शाखाले नयाँ कार्यसमिति गठन गरेको […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं ।  भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले नेपालको सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । गएको जनवरी ९ मा सर्वाेच्चको फैसलाले नेपालमा रहेका शरणार्थीहरूलाई तेस्रो देशमा पुनर्वासबाट रोक्न नपाइने […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो । मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा […]

मङ्गलवार, पौष २९, २०८२

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफू झापा क्षेत्र नं. २ बाट निर्वाचित भएदेखि हालसम्म गरेका विकास निर्माण एवम् सामुदायिक कार्यहरुको फेहरिस्त सार्वजनिक गर्नुभएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा जनप्रतिनिधिहरु सहित उल्लेख्य एमाले […]

मङ्गलवार, पौष २९, २०८२

मुस्ताङ । मुस्ताङको कोरला नाकाबाट २ करोड २४ लाख रुपैयाँ बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले हिजो बुलेकी ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । भारतको हिमाचलमा ग्यास सिलिण्डर पड्किँदा ९ जना नेपालीको ज्यान गएको छ । हिमाचलको सोलन जिल्ला अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का ९ जना नेपालीको ज्यान गएको गाउँपालिकाका सूचना अधिकारी […]

मङ्गलवार, पौष २९, २०८२

काठमाडौं । सुन र चाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर तोलाको २ लाख […]

मङ्गलवार, पौष २९, २०८२

झापा । काँकडभिट्टामा सम्पन्न इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराई प्रेस क्लब दार्जिलिङले आफ्नो नाममा लेखाएको छ। सोमबार काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा तराई प्रेस क्लबले भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले […]

मङ्गलवार, पौष २९, २०८२

चितवन । खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती […]

मङ्गलवार, पौष २९, २०८२