२०८२ पौष १५ मङ्गलवार , ११:२९:०१ बजे

Sajhamanch

समाज

गौरादह । गौरादह जेसीजले गौरादह नगरपालिका–१ सँग सहकार्य गरेर नाट्य कार्यशाला गोष्ठी शुरु गरेको छ । आयोजक जेसीजका अध्यक्ष खड्ग थापाका अनुसार लागूऔषध दुव्र्यशन बढेर विकराल रुप लिन थालेपछि नाटकको माध्यमबाट जनचेतना जगाउन गोष्ठी शुरु […]

बिहिवार, जेठ ३, २०८१

कमल । मदन-आश्रित स्मृति दिवसको दिन आज अवसरमा नेकपा एमाले झापाले गरेको रक्तदान कार्यक्रममा १२४ जनाले रक्तदान गरेका छन् । कमल गाउँपालिका वडा नं. ५ स्थित पाँडाजुँगीमा भएको रक्तदान कार्यक्रमको व्यवस्थापन एमाले कमल गाउँ कमिटीले […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र अन्य बाहेक सबै […]

बिहिवार, जेठ ३, २०८१

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार नक्कली डाक्टर […]

बिहिवार, जेठ ३, २०८१

झापा । झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारीका ३० वर्षीय सञ्चित शर्मालाई पक्राउ गरेको हो । शर्माले दमकको […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ […]

बिहिवार, जेठ ३, २०८१

मेचीनगर। झापा मेचीनगरपालिकाको बाहुनडाँगीमा भारतीय जंगली हात्तीले उपद्रो गरेको छ ।रातको समयमा चर्न आएका हात्तीले मेची नदी किनारमा नेपाल तर्फ बनाइएको हात्तीको प्रतिमामा क्षती पुर्याएको हो । मेचनगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । ठुलो मात्रामा कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको हो । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको लागुऔषध कोकिन प्रहरीले […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो […]

बिहिवार, जेठ ३, २०८१

सिराहा । सिराहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ। आज बिहान ८ बजे जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेर हत्या गरी फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै सिरहा प्रहरी […]

बिहिवार, जेठ ३, २०८१