झापा । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल करम खोलाको पुलदेखि […]
काठमाडौं । एयर गन बोकेर हिँडेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाह छन् । उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले बाटोमा हिँड्दै गरेको […]
काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरेर लैजान लागेको करिब ७० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको ३ थान बेरुवा औँठीसहित एक जना महिला पक्राउ परेकी छन् । चन्द्रागिरि नगरपालिका-१३ घर भएकी ४० वर्षीया […]
सिन्धुली । कमलामाई नगरपालिका-११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दीप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट […]
मेचीनगर । रोट्राक्ट क्लब अफ काँकरभिट्टाले ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टालाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमको बीच ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायब निरीक्षक मनमोहन पौडेललाई ट्राफिक सांकेतिक […]
धनुषा । जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट करिब २५० किलो अवैध लागु औषध गाँजासहित ३ जना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-८ स्कुल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसमेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको […]
झापा । खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुले फेदीमा स्थापना गरिएको सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंसहित उक्त संस्थामा आबद्ध पुरी बन्धुहरुले मन्दिरको भौतिक संरचना निर्माणका […]
पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जमा रहेको कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । धान रोप्ने सानो मेशिन, घाँस खुर्किने, ड्याङ बनाउने मेशिन, […]
झापा । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । समाजले हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत विद्यालयमा पढिरहेका ४० जना विद्यार्थीलाई पोशाक वितरण […]
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात अर्थात् सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्यमात्रै पर्ने भएको छ । चक्रवात उत्तर–पूर्व हुँदै बहने भएकोले नेपालको कोशी र मधेश प्रदेशमा सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् […]