काठमाडौं । रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल […]
भारतमा रेमाल नामको चक्रवात अर्थात आँधीले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) काअनुसार रेमालका कारण अहिले कोलकातामा हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिम बङ्गाल पनि आँधीबाट प्रभावित भएको भारतीय […]
काठमाडौं । धीरज मगर र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’को छायांकन सम्पन्न भएको छ । पूर्वी रुकुम र कास्कीका विभिन्न स्थानमा यसको छायांकन गरियो ।मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले माओवादी सशस्त्र युद्धको प्रभावका […]
बिर्तामोड । वीरता लेडी जेसीजले लागूऔषधविरुद्ध विद्यालय तहमा सञ्चालन गरेको विद्यार्थी सचेतना कार्यक्रम अर्जुनधारा–६ स्थित लक्ष्मी माविबाट शुरु गरेको छ । वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष मेनुका ओलीका अनुसार विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषधविरुद्ध […]
बिर्तामोड । साझामञ्चकर्मी सञ्जु शिवाकोटी रमादेवी–टंकप्रसाद पाठक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवशको सन्दर्भ पारेर प्रेस युनियन झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनी सम्मानित भएकी हुन् […]
काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको […]
झापा। झापामा माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति ११ः३० बजे आक्रमण भएको हो । अर्जुनधारा नगरपालिका–१ मा करिब […]
काठमाडौँ । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् । उनको साथबाट बरामद कोकिनको मूल्य […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल […]