२०८२ चैत १५ आइतवार , ०२:३२:१२ बजे

Sajhamanch

समाज

काठमाडौं‌ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन […]

शनिवार, चैत ७, २०८२

काठमाडौं । २३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन […]

शुक्रवार, चैत ६, २०८२

 काठमाडौं । मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलिय पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम […]

शुक्रवार, चैत ६, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा ७१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । नेपालको ७५ वटा जिल्लामा मात्र व्यवसायिक कुखुरा पालन हुने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार मनाङ र मुस्ताङमा व्यावसायिक […]

शुक्रवार, चैत ६, २०८२

बिर्तामोड । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दैछन् । यो ब्रत उक्त समुदायको लागि अनिवार्यजस्तै हो । ३० दिनको ब्रत पूरा गरेको भोलिपल्ट ‘इदअलफित्र’ मनाएर यो पर्व समापन गरिन्छ । […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दाङ, प्युठान र चितवनमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका–९ दुधेनास्थित सडकमा रा.७ प. […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । काठमाण्डौ उपत्याकामा पनि हल्का पानी परिरहेको छ । यस्तै हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके, कपिलवस्तुलगायतका जिल्लामा […]

शुक्रवार, चैत ६, २०८२

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु. ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन […]

शुक्रवार, चैत ६, २०८२