२०८२ भदौ २७, शुक्रवार , ०३:२४:०५ बजे

Sajhamanch

साहित्य

गोपाल काफ्ले म स्वयम्मा कुनै समीक्षक वा समालोचक होइन । तर नेपाली साहित्यमा उपलब्ध कृतिहरु पढिसकेपछि केही लेखुँ लागिहाल्छ । समयले साथ दियो भने केही हरफ मनको भाव वा पुस्तकप्रतिको प्रतिक्रिया जनाउनु कर्तव्य ठान्दछु । […]

आइतवार, भदौ २२, २०८२

झापा । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई मनोनयन गरेको छ । नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरु भण्डारी, राजेन्द्र गौतम र जीआर […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं । २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’ लाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहर भएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले […]

आइतवार, भदौ १५, २०८२

नारायणगढ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गोलसिमलको संज्ञा दिनुभएका कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा […]

सोमवार, भदौ २, २०८२

झापा । हिन्दू धर्मको गहन र प्राचीन ग्रन्थमध्ये एक शिव महापुराण अब नेपाली भाषामा पनि पढ्न सकिने भएको छ। संस्कृतमा रचित २४ हजार श्लोकहरू सहितको यो विशाल धार्मिक ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरिएको हो । […]

बुधवार, साउन ७, २०८२

काठमाडौं । मदन पुरस्कार २०८१ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीले आज सात वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । २०८१ को मदन पुरस्कारका लागि प्राप्त भएका […]

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं । माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । […]

सोमवार, साउन ५, २०८२

काठमाडौं । चलचित्र ‘मैझारो’को छायांकन सुरु भएको छ । पूर्वीपहाडी जिल्ला इलामबाट सिनेमाको छायांकन सुरु भएको हो । अभिनेता विल्सन विक्रम राईको निर्देशनमा आजबाट सुरु भएको ‘मैझारो’को छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा हुनेछ […]

बिहिवार, साउन १, २०८२

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो […]

आइतवार, असार २९, २०८२

भद्रपुर । अग्रज पत्रकार गोपाल गिरीद्वारा लेखिएको “सदरमुकाम भद्रपुरको गाथा” लोकार्पण गरिएको छ । जिल्ला सदरमुकाम भद्रपुरको इतिहास खोजी गर्दै तयार पारिएको अग्रज पत्रकार गिरीको प्रथम कृति “सदरमुकाम भद्रपुरको गाथा”को नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय […]

शुक्रवार, असार १३, २०८२