२०८२ असोज ८, बुधवार , ०१:२१:१५ बजे

Sajhamanch

सहकारी

शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापाको दमकमा केन्द्रिय कार्यालय रहेको उक्त साकोसले आज झिलझिलेमा इकाई नं. १ को […]

बिहिवार, भदौ २१, २०८०

दमक । हरेक वर्षको भदौ २० गतेलाई वार्षिक साधारणसभा गर्ने क्यालेण्डर बनाएको दमकको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित १६औं […]

बिहिवार, भदौ २१, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा सेवारत ब्यवस्थापक तहका कर्मचारीहरुका लागि पुनःताजगी तालिम सञ्चालन गरिएको छ । कर्पोरेट म्यानेजमेन्ट टिमको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न पुनःताजगी तालिममा चारवटा क्षेत्र अन्तरगतका बचत तथा ऋण […]

आइतवार, भदौ १७, २०८०

झापा । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आजदेखि कर्जाको ब्याज दर घटाएको छ । संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर आज भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः […]

शुक्रवार, भदौ १५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन बचत कार्यक्रममा सहभागी आफ्ना सेयर सदस्यहरुलाई सोमबार सहकारी शिक्षा तालिम र कन्यामको अवलोकन भ्रमण गराएको छ । कन्यामको डोको रिसोर्टमा औपचारिक कार्यक्रमको आयोजना […]

मङ्गलवार, भदौ १२, २०८०

झापा । सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेशका ६ वटा जिल्लमा कार्यक्षेत्र विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी र सदस्यहरु बैठकमा सहभागी थिए । […]

आइतवार, भदौ १०, २०८०

झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा […]

शनिवार, भदौ ९, २०८०

नवलपरासी । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिनको शुभारम्भ गरेको छ। उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज […]

बुधवार, भदौ ६, २०८०

रोङ (इलाम) । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. २ मा रहेको शान्तिपुर माविका बालबालिकाहरुलाई ट्र्याकसुट वितरण गरेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले संस्थाको सामाजिक […]

आइतवार, भदौ ३, २०८०

बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रही इलाम र मोरङमा पनि सेवा विस्तार गरेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको १५ दिवसीय २९औं साधारणसभा जारी छ । साउन २८ गते दमक सेवा केन्द्रका सदस्यहरुमाझ साधारणसभाका एजेण्डाहरु माथि […]

शुक्रवार, भदौ १, २०८०