२०८१ फागुन २२, बिहिवार , ०२:४३:१५ बजे

Sajhamanch

सहकारी

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड- १० मा रहेको विराट आधारभूत विद्यालयले स्थापना गरेको पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ । संस्थाले मङ्लबार विद्यालयमा पुगेर एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी एवम् शिक्षकहरुका लागि […]

बुधवार, माघ १७, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ३ स्थित जागरुक कृषि सहकारी संस्थाले आज जङ्गली हात्तीको समस्या भोग्दै आएका स्थानीयलाई हात्ती धपाउने सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका वडा नं. ३ का ९ वटा टोल […]

मङ्गलवार, माघ १६, २०८०

बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै वडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएका छन् । सोमबार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ मा निर्माण गरिएको […]

सोमवार, माघ १५, २०८०

लेटाङ । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत महिला सशक्तिकरण उपसमितिको आयोजनामा गत माघ १३ गते लेटाडमा समितिस्तरीय ट्रेकिङ तथा पुुनर्ताजगी कार्यक्रम सम्पन्न गरिएको छ । मोरङ क्षेत्र अन्तर्गतका उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न […]

सोमवार, माघ १५, २०८०

दमक । प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज झापाको दमकमा सम्पन्न भएको छ । कोशी प्रदेश सभाका समामुख अम्बरबहादुर विष्टको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संघका अध्यक्ष […]

आइतवार, माघ १४, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को मुख्य कारोबार बचत तथा ऋण व्यवसायको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । आज शुक्रबार कनकाई रतुवा क्षेत्र (क)बाट सुरु भएको अर्धवार्षिक समीक्षा बैठक माघ १९ […]

शुक्रवार, माघ १२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. १ मा रहेको बहुउद्देश्यीय संयुक्त सहकारी कृषिफर्मको चौथो वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । कमल गाउँपालिकामा रहेका नवोदय, पूर्वनेपाल र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाहरुको संयुक्त प्रयासमा […]

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले देशभर करिब ५०० वटा सहकारी संस्थामा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा अध्यक्ष दाहालले सहकारीको […]

आइतवार, माघ ७, २०८०

शिवसताक्षी । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माइण्ड पावर एण्ड करियर इन्टरनेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा शिवसताक्षी ५ मा माटो बचाउ अभियान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । कनकाई नहर जल […]

आइतवार, माघ ७, २०८०

भद्रपुर । स्थापनाको १३औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले विविध कार्यक्रम गरेको छ । सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत रक्तदान तथा विपन्न सदस्यका लागि […]

शनिवार, माघ ६, २०८०