२०८२ चैत १५ आइतवार , ०२:२१:५१ बजे

Sajhamanch

सहकारी

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डिजिटल मार्केटिङ्ग सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले असार २४ र २५ गते ४० जना शेयर सदस्यहरुको सहभागितामा उक्त तालिम सञ्चालन गरेको […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौँ । समस्याग्रस्त सहकारीका समस्याहरु समाधान गर्न नेपाल राष्ट्र बैंकले पाँचबुँदे सुझाव दिएको छ भने विज्ञहरुले आ-आफ्ना राय प्रस्तुत गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा […]

सोमवार, असार २४, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) मेचीनगर ६ झापा आज उत्कृष्ट ब्यवसाय पुरस्कारबाट काठमाडौंमा पुरस्कृत भएको छ । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन राष्टिय सहकारी महासंघले एनएमसीलाई […]

शनिवार, असार २२, २०८१

झापा । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झापाका दुईवटा विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सम्बन्धित विद्यालयहरुमा नै […]

शनिवार, असार २२, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलमा बोलाएको छ । देशभरको संकटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । अब एक व्यक्ति एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुन नपाउने भएको छ । एकभन्दा धेरै सहकारी संस्थामा सञ्चालक हुनेले एउटामा मात्र रहने गरी अर्को संस्थाबाट सञ्चालक पद छाड्न सहकारी विभागले निर्देशन दिएको छ […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । समस्याग्रस्त सहकारीका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भए पनि अरू विवरण, जानकारी र तथ्य आवश्यक […]

सोमवार, असार १७, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित एनएमसी एग्रो फार्मले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम गरेको छ । “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारासहित शनिवार मेचीनगर–१४ दुहागढीस्थित […]

आइतवार, असार १६, २०८१

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक कृषि सहकारी एक गोदाम घर अनिवार्य आवश्यक रहेको बताएका छन् । प्रथम सहकारी रोजगार मेलामा आइतबार उनले प्रस्तुत गरेको ‘नेपाल कृषि सहकारी केन्द्रीय […]

सोमवार, असार १०, २०८१

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल […]

शनिवार, असार ८, २०८१