शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षीको दूधे स्थित भुपु शैनिक संघको सभाहलमा सदस्यहरुसँग वित्तीय अन्तरक्रिया गर्दै सहकारी शिक्षा प्रदान गरेको हो […]
शिवसताक्षी । स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीको झिलझिलेमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका छन् । संस्थाले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर सदस्य […]
काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले सहकारी, लघुवित्त र मिटरब्याजमा देखिएका समस्या समाधान गर्ने उद्घोष गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले आज मंगलबार […]
काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय […]
काठमाडौं । महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ। महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने […]
काठमाडौ। सरकार र आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच आज पनि वार्ता हुँदैछ। बिहीवार भएको वार्ता सकारात्मक रहेको र सहमति नजिक पुगेकाले त्यसलाई अन्तिम रुप दिन आज फेरि वार्ता बस्न लागेको अर्थ मन्त्रालयले जनाएको […]
काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना […]
काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौँ आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना […]
मिक्लाजुङ (मोरङ) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मोरङको मिक्लाजुङमा मंगलबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा हिजो मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो […]
काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न अनुरोेध गरेको छ । महानगरले आज एक सूचना निकालेर सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा […]