२०८२ चैत १४ शनिवार , ०८:४३:२४ बजे

Sajhamanch

सहकारी

झापाको बिर्तामोडमा मुख्य कार्यालय रही कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै आइतबार दुईवटा विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । पौष २० गते आइतबार […]

सोमवार, पौष २१, २०८२

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दुधेस्थित भूतपूर्व सैनिक संघको भवनमा साधारण सभा आयोजना गरिएको हो । वि. सं. […]

शनिवार, पौष १९, २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ क्याम्पामा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा माइन्युट प्रमाणकिरण गर्दै आज सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न सभामा झापा […]

शनिवार, पौष १९, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (आदर्श साकोस)ले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षी ७ को चन्द्रडाँगीकाका शेयर सदस्यहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले सदस्य शिक्षा प्रदान गरेको […]

शुक्रवार, पौष १८, २०८२

झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]

शुक्रवार, पौष १८, २०८२

बिर्तामोड । गौरवशाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडको १६औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न […]

शनिवार, पौष १२, २०८२

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिकाका तीनवटा आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। संस्थाले कूल १५० जना विद्यार्थीलाई स्वीटर वितरण गरेको […]

बुधवार, पौष ९, २०८२

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु तथा गणपुरक शेयर सदस्यहरुको सहभागितामा वार्षिक साधारण […]

सोमवार, पौष ७, २०८२

झापा । ‘सामुहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ नारा दिएर झापामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज शनिबार सम्पन्न १३औँ वार्षिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ […]

शनिवार, पौष ५, २०८२

झापा । नेपालकै अग्रणी सहकारी संस्था झापाको बिर्तामोडमा रहेको सहारा नेपाल साकोस लि.ले आफ्नो २९औं वार्षिक साधारणसभा अन्तरगत ७ वटा एकाईका ८६ स्थानमा उपएकाइगत भेलाहरु पौष १ गतेदेखि निरन्तर सञ्चालन गरिरहेको छ । पौष २१ […]

शनिवार, पौष ५, २०८२