बिर्तामोड । सञ्चारकर्मी एवम् सहकारी अभियन्ता सुब्रत न्यौपाने पालिका सहकारी समन्वय समिति बिर्तामोडको संयोजकमा चयन हुनु भएको छ । बिर्तामोड नगरपालिकाको सभाहलमा आज सम्पन्न भेलाले शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना एकजना सेयर सदस्यलाई प्रसुती शल्यक्रिया उपचार सुबिधा प्रदान गरेको छ । संस्थाका कर्जा अशुली बिभाग प्रमुख विजय बस्नेत (प्रेम)ले आज मनमोहन सामुदायिक अस्पतालमा प्रसुती उपचार […]
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले स्वार्थ समूहको अनुचित हस्तक्षेपले असुली र बचत भुक्तानी गर्न नसकेको स्पष्ट भएको छ । कार्यालयले समस्याग्रस्त सहकारीका सम्पत्ति र दायित्व राफसाफ गर्न खोजे पनि आवश्यक दबाबका कारण नसकेको […]
बिर्तामोड । यहाँस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी तथा बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम शनिबार सम्पन्न गरेको छ । तालिम कार्यक्रममा इलाम र झापाका सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी तथा बजार प्रतिनिधिहरुको […]
बिर्तामोड । गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ओै स्थापना दिवस तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको स्मृतिमा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा मेची आँखा अस्पतालका […]
झापा। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस), झापाको आयोजनामा आज शुक्रबार “आचरणयुक्त शिक्षा, आजको आवश्यकता” शीर्षकमा छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयको सहभागितामा सम्पन्न […]
गौरीगञ्ज । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जीबारीस्थित बालकल्याण माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। संस्थाका आईटी सहायक विजय […]
भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ४ […]
बिर्तामोड । नेपाली कांग्रेस झापा मातहत रहेको सहकारी विभाग विस्तार गरिएको छ । विभागका संयोजक दुर्गाप्रसाद सापकोटाको अध्यक्षता एवं नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले विभाग विस्तार गरेको हो । भेलाले […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाकाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक हप्ता सहकारी […]