२०८२ मंसिर २५, बुधवार , ०१:१४:५६ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले आज एड्भाइजरी जारी गरेको हो […]

शुक्रवार, वैशाख २६, २०८२

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४०३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म सङ्ख्या […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अरु आवश्यक कागजात लिएर खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले जारी गरेको परिपत्रमा यसरी खोलिने खाताका सम्बन्धमा खातावाला […]

बिहिवार, चैत २८, २०८१

मलेसिया । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको एक होटलमा आइतबार एक सामारोहका बीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तरक्रिया, सम्मान, एवं सांगीतिक साँझ’ […]

बुधवार, चैत २०, २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । पवित्र महिना रमादान एवं ईद पर्वका अवसर पारेर यूएई सरकारले त्यहाँ बन्दी बनाइएका १६६ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेश गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ । नेपालमा रहेको दूतावासले सूचना निकालेर अमेरिकी भिसा […]

बिहिवार, चैत १४, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९६३ युवाले श्रम स्वीकृति लिएका […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । मलेसियामा दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदार पक्राउ परेका छन् । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार बेलुकी ९ः३५ बजेतिर […]

आइतवार, चैत ३, २०८१

काठमाडौं । अमेरिकाबाट अवैध आप्रवासी नेपाली लिएर आएको विमान बिहान काठमाडौंमा अवतरण भएको छ । अध्यागमन कानून उल्लङ्घन गर्ने केही नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज जीआरपी–२३ विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौं आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौं आउन लागेको हो । […]

बुधवार, फागुन २१, २०८१