२०८२ चैत १० मङ्गलवार , ०६:२५:१८ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । मध्यपूर्व क्षेत्रमा सुरक्षाबारे चिन्ता बढेको भन्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा सुरक्षा पहल थाल्न आग्रह गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व संयोजक रमेश श्रेष्ठले परराष्ट्रमन्त्री […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । २९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । सरकारले मध्यपूर्वका रहेका नेपालीलाई नआत्तिन र सम्बन्धित देशका सरकारी सूचनाहरुको पालना गर्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा तनाव बढेको छ । अमेरिकी सैन्य अखडाहरुमा इरानले गरेको हमलामा यूएईमा […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको ज्यान गएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल, बङ्गलादेश र पाकिस्तानका १/१ जना जनाको ज्यान गएको जनाएको छ । आक्रमणमा ५८ जना घाइते भएका […]

सोमवार, फागुन १८, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली दूतावासले आग्रह गरेको छ । आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । इजरायल र इरानबीच आक्रमण शुरू भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । खाडी देशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र रोजगारीलाई लिएर चिन्ता भएको हो । इरानले कतार, साउदी, बहराइन, यूएई […]

आइतवार, फागुन १७, २०८२

काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली देशहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तयारी गरेकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएशिया, माल्टालगायत १६ वटा […]

सोमवार, फागुन ४, २०८२

काठमाडौं । दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण भएर रोस्टरमा रहेकाहरूको म्याद थप्न नसक्ने जानकारी गराएको छ । कोरियाली पक्षले नेपाली कामदारकै लागि रोजगार अनुमति प्रणाली (ईपीएस) को नियममा परिवर्तन गर्न नसकिने जानकारी गराएको वैदेशिक रोजगार […]

बुधवार, माघ २१, २०८२

लन्डन । बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई उधृत गर्दै एनआरएनए यूके अध्यक्ष […]

मङ्गलवार, माघ २०, २०८२

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको झन्डै तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका […]

सोमवार, माघ १९, २०८२