काठमाडौं । वैदेशिक रोजगारदाता कम्पनीहरूले अब अनलाइनबाट वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्न पाउने भएका छन् । अहिलेसम्म सम्बन्धित दूतावास तथा कन्सुलर विभागमा भौतिक रूपमा उपस्थित भएर कागजी प्रक्रियामार्फत भइरहेको प्रमाणीकरण अब अनलाइनबाट शुरु भएको हो […]
नयाँ दिल्ली। भारतको बैंग्लोरमा जलेर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिकाका वडा नं. ११, सुइलका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो […]
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रमा रहेका तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अब औषधी उपचारको सुविधा पाउने भएका छन् । श्रीमान् वा श्रीमतीलाई मात्र दिने गरिएको सुविधा अबदेखि कोषले आबद्ध भएकाका […]
काठमाडौं । बितेको तीन वर्षमा वैदेशिक रोजगारमा रहेका चार हजार ३५ जना नेपालीको ज्यान गएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये […]
काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स ९युएई० मा विशेष कार्यक्रम आयोजना गरिएको छ । वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू […]
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ / २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। सोमबार क्रोनलाको उत्तरमा रहेको […]
काठमाडौं । रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ […]
झापा । युएईमा आयोजना गर्न लागिएको महामानव भगवान गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती विशेष समारोहको तयारी पूरा भएको छ । यही मे २६ तारिखका दिन दिउँसो १ बजे एभरेष्ट क्लब बर दुबईको हलमा हुने […]
काठमाडौँ । चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको […]
मलेसिया । मलेसियन सरकारले वैदेशिक कामदारको आवेदनमा रोक लगाउने म्याद फेरि लम्ब्याउने निर्णय गरेको छ । गृहमन्त्री दत्तुक सेरी सैफुद्दीन नासुशन इस्माइलले यसबारे जानकारी दिएका हुन् । देशमा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको […]