२०८२ साउन १४, बुधवार , ०५:५५:३५ बजे

Sajhamanch

परदेश (प्रवास)

काठमाडौं । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको […]

बुधवार, साउन २३, २०८१

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन […]

मङ्गलवार, साउन २२, २०८१

झापा । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो […]

सोमवार, साउन २१, २०८१

काठमाडौँ । सरकारले एक वर्षमा ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो । त्यसरी जानेमा १० हजार ६९७ जना पुरुष र एक […]

सोमवार, साउन २१, २०८१

झापा। रोजगारीका लागि मलेसिया पुगेका चार नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली […]

शुक्रवार, साउन १८, २०८१

काठमाडौं । लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो । लेबनानमा रहेका नेपालीलाई […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । […]

सोमवार, साउन १४, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट […]

बिहिवार, साउन १०, २०८१