२०८२ कार्तिक ४, सोमवार , ११:२९:४७ बजे

Sajhamanch

प्रदेश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ उपधारा ९ बमोजिम आज मन्त्रिपरिषदमा नियुक्ति […]

सोमवार, असोज ८, २०८०

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले केही क्षेत्रमा सुरक्षा ‘थ्रेट’ बढेको बताएका छन् । उनले केही घटनाक्रमले साम्प्रदायिक सद्भाव बिग्रने हो कि भन्ने चिन्ता थपिएको उल्लेख गरे । उनले भने, “कतिपय छिमेकी र वैश्विक […]

सोमवार, असोज ८, २०८०

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । अधिवेशनले वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिमा […]

सोमवार, असोज ८, २०८०

विराटनगर । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् […]

सोमवार, असोज ८, २०८०

विराटनगर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को कोशी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार इटहरिस्थित प्रदेश कार्यालयमा आयोजित कार्यक्रमबाट दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा सविता यादव, प्रेम […]

आइतवार, असोज ७, २०८०

भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीले कोशी शब्द नै सबै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् । भद्रपुरस्थित राष्ट्र सेवक बचत तथा ऋण […]

शनिवार, असोज ६, २०८०

विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ । दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट […]

शुक्रवार, असोज ५, २०८०

झापा । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ। १० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च […]

बिहिवार, असोज ४, २०८०

बिर्तामोड । बिर्ताबजारमा निर्माणाधिन कृषि तथा सामुदायिक बिल्डिङ्गमा ठेकेदारले कमसल ईंटा प्रयोग गरेको पाइए पछि दोस्रो तलाको भित्ता भत्काइएको छ । एक नम्बर ईंटा प्रयोग गर्नुपर्नेमा ठेकेदारले लापरवाही गरी दोश्रो तलाको वालमा दुई देखि चार […]

बुधवार, असोज ३, २०८०

विराटनगर । कोसी नाम खारेज गर्न माग गर्दै पहिचानवादीले मंगलबार मोटरसाइकल र्‍याली र विरोधसभा आयोजना गरेका छन् । सुनसरीको इटहरीबाट निकालिएको र्‍याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोधसभामा परिणत भएको हो ।‌ प्रदेश सभाबाट गएको फागुन […]

मङ्गलवार, असोज २, २०८०